Start

छोरालाई भेट्न उच्च हिमशिखर नेपालबाट जर्मनीसम्म ।
छोरो राजेश , बुहारी नातिआ , नातीहरु पाट्रीक र राहुल र नातिनी क्रीश्टीनालाई भेट्न भनेर आधासंसारलाई पार गर्दै नेपालबाट Castrop जर्मनी सम्म ९४ वर्षको उमेरमा छोरा राजेश , जसले जर्मनीको Castrop Rauxel भन्ने सहरमा Tennis Clubमा रहेको Clubhouse Resturat चलाउदै आएको अवस्था मा आमालाई निमन्त्रणा गरी आफै ४ दिनकोलागी नेपाल गएर आमालाई २० घन्टा भन्दा बढ़ी को  यात्रा गरी टीकापुरबाट कास्ट्रोप सम्मको यात्रा पुरा गर्न सफल भएकी छन ।
उनका ५ छोरी र २ छोरीहरुलीई जन्म दिएर हुर्काई, बड़ाई , अनी पढाईलेखाई गराएको बताउछिन ।
उनको श्री मान बिर्टीश आर्मीमा जागीरी रहेको र श्रीमानको देहान्त छिट्टै भएको करण एक्लै केटाकेटीलाई हुर्काउनु भएको थियो । राजेश नारी कुंवरको कान्छा सपुत्र हुन । छोरा राजेश भन्छन आफ्ना सबै परीववार लाई सरसहयोग गर्न निकै रमाउछन ।

Copyright ©2021 Tennisclub Castrop-Rauxel 06 e.V. Blau-Weiß